ऊर्ज

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. आत्मबल; आत्मशक्ति; प्राण; हिम्मत । — श्र ऊर्जस्वल/ऊर्जस्वी— वि॰ १. बलवान्; शक्तिशाली । २. प्राणवान् । ३. हिम्मत भएको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: