उल्झ–नु
उल्झ–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
स॰ क्रि॰ [प्रा॰ उल्झलिअ] १. पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु; हुत्त्याउनु । २. बेकाममा वा नचाहिँदो रूपमा खर्च गर्नु । अ॰ क्रि॰ ३. झन्झटमा फस्नु । > उल्झन— ना॰ उल्झने स्थिति वा प्रक्रिया । उल्झाइ— ना॰ उल्झने क्रिया वा प्रक्रिया । उल्झाइनु— क॰ क्रि॰ उल्झने पारिनु; उल्झन लगाइनु । उल्झाउनु— स॰ क्रि॰ कुनै वस्तु हातले वा कुनै साधनले हुत्त्याउने काम गर्नु । उल्झाहट— ना॰ उल्झने क्रिया वा प्रक्रिया । उल्झिनु— क॰ क्रि॰ उल्झने काम गरिनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: