उबार्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰ उपसिकरणे १. कुनै निश्चित कामका लागि ठेकिएको वस्तु किफायत गरेर जोगाउनु; खर्च गरेर बचाउनु । २. जगेरा राख्नु; जतन गर्नु । > उबार— ना॰ जोगिएर रहेको अंश वा मात्रा; बचत । उबाराइ— ना॰ उबार्ने क्रिया वा प्रक्रिया । उबारिनु— क॰ क्रि॰ उबार्ने काम गरिनु । उबारु— वि॰ १. उबार्ने (मान्छे॰ । २. उब्रेको (वस्तु॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: