उक्स–नु
उक्स–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [प्रा॰ उक्सरण+नु] १. रोटी आदि पकाउँदा वा आगोमा सेकाउँदा फुलेर आउनु; हुप्प फुल्नु; भुक्लुक्क हुनु । २. घाउखटिरा सुनिनु । ३. कामबाट फुर्सत पाउनु; उत्रनु । >
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: