उकास
उकास
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [प्रा॰ उक्कासे १. चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल । २. कुनै ठाउँको उठेको भाग; उघाउनी । ३. पुरानो जमिनदारी प्रथाअनुसार दुई नम्बरको सिर जग्गा । वि॰ ४. कसैको हकभोग बाँकी नभई सरकारको हक भएको (जग्गा॰ ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: