उँधमुन्टे
उँधमुन्टे
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [उँधो+मुन्टे] १. उँधो मुन्टो लगाउने; मुन्टो निहुरेको; घोसे । ना॰ २. पुरुषको लिङ्ग । उँधै उँभै— ना॰ [उँधो+उँभो] उखालपखाल; झाडा–बान्ता ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: