ईख
ईख सम्पादन गर्नुहोस्
व्युत्पत्ति सम्पादन गर्नुहोस्
प्राकृत "इक्ख"
नाम सम्पादन गर्नुहोस्
- अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष ।
- रिस; इबी ।
प्राकृत "इक्ख"
"https://ne.wiktionary.org/w/index.php?title=ईख&oldid=75677" बाट अनुप्रेषित