आसन्न

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. आइपरेको; नजिकमा रहेको; निकटवर्ती । २. वस्तुतथ्यको नजिक पुगेको; याथार्थिक । ~ काल— वि॰ १. समय आइपुगेको; नजिकका समयको । ना॰ २. मर्ने अवस्था; अन्त्य स्थिति । ~ कोण— ना॰ ज्यामितिअनुसार कुनै एक कोणसँग जोडिएको अर्को कोण; एक सरल रेखामाथि खडा गरिएका रेखाहरूबाट बनेका दुई वा दुईभन्दा बढी कोण । ~ प्रसवा— वि॰ साँझ–बिहान भएकी दोजिया । ~ भविष्यत्— ना॰ व्याकरणअनुसार वर्तमानको सन्निकटमा रहेको भविष्यत्; तत्कालको भविष्यत्; समीपस्थ भविष्यत् । ~ भूत— वि॰ व्याकरणअनुसार अतीतका क्रियाको पूर्णता र वर्तमानको सामीप्य देखाउने भूतकालिक क्रिया । ~ मृत्यु— ना॰ १. नजिकै आइपुगेको मृत्यु । वि॰ २. छिटै मर्न लागेको; मरणासन्न ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: