पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

धेरै समय अघिदेखी बसोबास गर्दै आएका जाति वा समुदाय

उदाहरण सम्पादन गर्नुहोस्

१. यहाँका आदिवासीहरू सोझा छन्, मिलनसार छन्।

२. नेवारहरू काठमाडौँका आदिवासीहरू हुन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Indigenous people