आडा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [आड + ओ १. सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा । २. पिँजराभित्र चरा बस्ने टाँड । ३. जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन । ४. आड; आधार । ५. टेवा; टेको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आडा&oldid=45738" बाट अनुप्रेषित