आक्षेप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कसैको कार्य, कथन वा आचरणसम्बन्धी दोषका निम्ति भनिने कटु वा कठोर वचन; व्यङ्ग्यपूर्वकको दोषारोपण; कलङ्क; बात । २. निन्दा; तिरस्कार । ३. ६याँक्ने वा हुत्त्याउने काम । ४. भन्ने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार । > आक्षेपक— वि॰ १. आक्षेप लगाउने; दोषारोपण गर्ने । २. ६याँक्ने; हुत्त्याउने । ३. सिकारी । ४. एक प्रकारको बाथको रोग । आक्षेपण— ना॰ १. दोष वा कलङ्क लगाउने काम । २. ६याँक्ने वा हुत्त्याउने क्रिया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: