अल्प–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [अलप+नु ] १. नदेखिने हुनु; अलप हुनु; अन्तर्धान हुनु । २. छिप्नु; लुक्नु । ३. बिलाउनु; हराउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: