अप्सरा
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- हिन्दु धर्मअनुसार स्वर्गका राजा इन्द्रको सभामा नाच्ने विश्वास गरिएकी सुन्दर स्त्री
उदाहरण सम्पादन गर्नुहोस्
- स्वर्गलोक इन्द्रको राजप्रासादमा धेरै राम्रा अप्सराहरू नाचगानमा कार्यरत थिए।