अन्याय
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
न्याय नभएको अवस्था
उदाहरण सम्पादन गर्नुहोस्
१. शक्तिको केन्द्रीकरणले अन्याय, अत्याचार, भ्रष्टाचारलाई फैलाउन सघाउँदछ।
२. नारी माथि के कस्ता अन्याय अत्याचार भइरहेका छन् भन्ने बारे चिन्तन मनन गर्नुपरेको छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: unjust