अनिकाल
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
कुनै कारणले खानेकुराको अभावले भोकमरी भएको अवस्था
उदाहरण सम्पादन गर्नुहोस्
१. २०१५ सालमा मध्यपश्चिम नेपालमा ठूलो अनिकाल परेको थियो ।
२. एकपटक मात्र बाली लगाउनाले बेलाबेलामा अनिकाल पर्थ्यो ।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी: Famine