नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

धान, मकै, आदि अन्न; खाद्यान्न

उदाहरण सम्पादन गर्नुहोस्

१. बोझोले सञ्चित अनाजमा लाग्ने कीराहरूको नियन्त्रण गर्दछ।

२. तिब्बती छोपाहरूले नुन, ऊन र भेडाच्याङ्ग्राको बदलामा अनाज साट्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Cereal