नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अहिलेसम्म भए गरेका कुराहरूलाई समेटेर राखिएको; समसामयिक बनाइएको

उदाहरण सम्पादन गर्नुहोस्

१. अद्यावधिक आँकडा हामी चाँडोभन्दा चाँडो पाउनेछौँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Up to date वा Updated