अथाह
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
थाह पाउन नसकिने; धेरै
उदाहरण सम्पादन गर्नुहोस्
द्धन्द्धका लागि बाहिरबाट आएको अथाह पैसालाई हेर्दा नेपाललाई द्धन्द्धको अध्ययन गर्ने थलो त बनाइएको होइन भन्ने शंका लाग्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: