अड्नु
अड्–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [प्रा॰ अड्ड < सं॰ अट्ट+नु] १. गति बन्द हुनु; जहाँको तहीँ हुनु वा रहनु; रोकिनु; थामिनु । २. कुनै कुरामा अडिग रहनु । ३. अड्डी वा अडान लिनु । ४. गाईभैँसी आदि बाली हुने क्षणमा निश्चल रहनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: