नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कार्यालय

उदाहरण सम्पादन गर्नुहोस्

१. म पहिले पहिले एउटा बिमा अड्डामा काम गर्थें।

२. सम्पत्तिको विषय लिएर अड्डा अदालत पनि धाउन पर्ने हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: office