नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रममा अगाडि आएको

उदाहरण सम्पादन गर्नुहोस्

१. यसबारे अघिल्लो लेखमा वर्णन गरिएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: first