नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अपार; धेरै ;ज्यादै गहिरो; गम्भीर; अथाह

उदाहरण सम्पादन गर्नुहोस्

१. म आमालाई अगाध माया गर्थें । २. कृषि आधारित जीवन प्रणालीका लागि पशुको महत्व अगाध हुन्छ। ३. उनको वचनले मेरो मनमा अगाध शान्ति दिलायो। उनको वचनले मेरो मनमा अगाध शान्ति दिलायो।


अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:Deep