नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

प्रसङ्गको समयभन्दा पहिलेको समयमा

उदाहरण सम्पादन गर्नुहोस्

१. शाही घोषणा हुनुभन्दा अगाडिदेखि नै नेपालको मानवअधिकार छिन्नभिन्न भइसकेको छ। २. ६ वर्ष अगाडि विवाह बन्धनमा बाँधिएकी गुडिया खानका हाल दुई सन्तान छन्।

अर्थ सम्पादन गर्नुहोस्

कुनै कुराको प्रसङ्गको क्रममा

उदाहरण सम्पादन गर्नुहोस्

१. भग्गु अगाडि थप्छन् – "युवा पुस्ताले थरुवानी भाषानै बुझ्दैनन्।"

अर्थ सम्पादन गर्नुहोस्

प्रसङ्गको स्थानको अघितिर वा सामुन्नेको दिशामा

उदाहरण सम्पादन गर्नुहोस्

१. अगाडि पछाडि केटाकेटीको लावाँलस्‍कर साथ लासलाई घाटमा पुर्‍याइएको थियो। २. केटीका मामालाई अगाडि लगाई केटा तर्फका मानिसहरू केटीका घरमा जान्छन्।

अर्थ सम्पादन गर्नुहोस्

सामुन्नेमा

उदाहरण सम्पादन गर्नुहोस्

१. अस्तिसम्म मेरो अगाडि पर्न डराउने मान्छे आज मेरै अगाडि यस्ता गफ गर्न सक्ने भयौ। २. कहाँ जाने भन्ने समस्या सबभन्दा ठूलो भएर उनीहरूका अगाडि उभिन आयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Before, Ahead