अखण्ड
व्रतबन्ध
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
खण्डित नभएको; निरन्तर भइरहेको
उदाहरण सम्पादन गर्नुहोस्
१. यो अखण्ड धुनी हो।
२. हामी अखण्ड मौनब्रतमा छौँ।
अनुवाद सम्पादन गर्नुहोस्
- अंग्रेजी:
व्रतबन्ध
विशेषण
खण्डित नभएको; निरन्तर भइरहेको
१. यो अखण्ड धुनी हो।
२. हामी अखण्ड मौनब्रतमा छौँ।
"https://ne.wiktionary.org/w/index.php?title=अखण्ड&oldid=76769" बाट अनुप्रेषित