अक्षय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. नाश नहुने; अविनाशी । २. कहिल्यै नघट्ने । — कुमार— ना॰ रावणको कान्छो छोरो । ~ कोष— ना॰ १. जति खर्च गरे पनि नसकिने खजाना । २. खर्च नगर्ने भनी अलग्ग राखिएको कोष । ~ तृतीया— ना॰ वैशाख महिनाको शुक्लपक्षको तेस्रो तिथि वा सो तिथिका दिनको पर्वविशेष । ~ नवमी— ना॰ सत्ययुग आरम्भ भएको दिनका रूपमा विश्वास गरिएको एक नवमी तिथि; कार्तिक शुक्ल नवमी; कुष्माण्डनवमी । — वट— ना॰ प्रयागमा गङ्गा र यमुना मिसिएको ठाउँमा पर्ने वरको एक प्राचीन र प्रसिद्ध रूख ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: