नेपाली सम्पादन गर्नुहोस्

अक्षम

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्षमता नभएको; असफल

उदाहरण सम्पादन गर्नुहोस्

१.उद्योग नाफामा जान त परै जाओस्, आफ्नो सञ्चालन खर्च बेहोर्न समेत अक्षम बन्दै गएको छ।

२.अब ती सबका लागि बाजे अक्षम साबित हुन थालेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: