अक्षत
अक्षत
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰] १. कतै घाउचोट नलागेको । २. नबिग्रिएको; क्षय नभएको । ३. अक्षता; अछेता । ~ योनि— वि॰ योनि क्षत नभएकी; पुरुषसित समागम नभएकी; कुमारी ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: