अक्रम

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] क्रम नमिलेको; सिलसिला नभएको । — ता— ना॰ ठाउँमा नपरेर पदको क्रम नमिल्ने हुँदा हुने एक प्रकारको काव्यदोष; क्रमविहीनता । > अक्रमातिशयोक्ति— ना॰ अलङ्कारशास्त्रअनुसार कार्य र कारणको एकैसाथ अथवा पहिले कार्य पछि कारणको उल्लेख हुँदा पर्ने एक अलङ्कार; अतिशयोक्ति अलङ्कारको एक भेद ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: