नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कर्म नलिने क्रियापद; कर्मको प्रयोग बेगर नै वाक्य पूरा गर्न सक्ने क्रियापद क्रियापद सकर्मक, अकर्मकका भेदले दुई किसिमका हुन्छन्। हुनु, जानु, खेल्नु, सक्नु, बहनु, बर्सनु, घट्नु आदि अकर्मक हुन्।

उदाहरण सम्पादन गर्नुहोस्

हुनु, जानु, खेल्नु, सक्नु, बहनु, बर्सनु, घट्नु आदि अकर्मक हुन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Cinder