अकट
अकट
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰ अकृते १. गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था । २. पूरा नगरी नहुने खाँचो । (उदा॰— मलाई पैसाको अकट पथ्यो रू) । ~ विकट— वि॰ गर्न वा सँभाल्न गाह्रो पर्ने; साह्रोगाह्रो; गाह्रोसाँघुरो; अप्ठ्यारो । > अकटिलो— वि॰ अप्ठ्यारो परेको; असजिलो ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: