अँगाले सम्पादन गर्नुहोस्

निर्माण प्रक्रिया सम्पादन गर्नुहोस्

अँगालो + ए

विशेषण सम्पादन गर्नुहोस्

  1. एक अँगालामा अटाउने; अँगालामा बोकिने; अँगालामाभरिको ।

नाम सम्पादन गर्नुहोस्

  1. खलामा धान छुट्ने वा झाँट्ने बेलामा धानका अँगाला बोक्ने खेतालो; बिटा बोक्ने मान्छे ।