अँगार
अँगार
व्युत्पत्ति सम्पादन गर्नुहोस्
- संस्कृत "अङ्गार" — प्राकृत "अंगारो"
पदवर्ग सम्पादन गर्नुहोस्
- नाम
अर्थ सम्पादन गर्नुहोस्
- दाउरा आदि ज्वलनशील वस्तु बलेर कोइला भई निभेको, तर खरानी भइनसकेको प्राङ्गारिक, कालो वस्तु; गोल; अङ्गार; अङार; अगार।
अँगार
"https://ne.wiktionary.org/w/index.php?title=अँगार&oldid=75956" बाट अनुप्रेषित